Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

हिमालयन लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा फागुन ११ गते, १४ प्रतिशत बोनस सेयर वितरण प्रस्ताव

हिमालयन लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा फागुन ११ गते, १४ प्रतिशत बोनस सेयर वितरण प्रस्ताव

  • काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको फागुन ११ गते गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, अनुपम फुडल्याण्ड एन्ड बैंक्वेट, बत्तिसपुतली काठमाडौंमा बिहान १०:३० बजे सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij