Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

आज एनएलजी इन्सुरेन्सका ३ लाख १७ हजार कित्ता सेयर लिलामी आवेदनको अन्तिम दिन

आज एनएलजी इन्सुरेन्सका ३ लाख १७ हजार कित्ता सेयर लिलामी आवेदनको अन्तिम दिन

  • काठमाडौं। एनएलजी इन्सुरेन्सको ३ लाख १७ हजार ५३३.२२ कित्ता सेयर लिलामी भर्ने आज (माघ २७ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले माघ २० गतेदेखि संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर लिलामीमा ल्याएको हो ।   


    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij