Logo

Mar 27 2025 | २०८१, चैत १४गते

Mar 27 2025 | २०८१, चैत १४गते

images

जी एल सोलार लिमिटेडले आईपीओ निष्कासन गर्ने , बोर्डमा दियो निवेदन

जी एल सोलार लिमिटेडले आईपीओ निष्कासन गर्ने , बोर्डमा दियो निवेदन

  • काठमाडौं । जी एल सोलार लिमिटेडले सर्वसाधारणमा १३ करोड ६३ लाख ३६ हजार रुपैयाँ बराबरको १३ लाख ६३ हजार ३६० कित्ता आईपीओ निष्कासन गर्न लागेको छ । 

    कम्पनीले उल्लेखित कित्ता आईपीओ निष्कासनका लागि अनुमति माग्दै गत माघ २८ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij