Logo

May 09 2025 | २०८२, वैशाख २७गते

May 09 2025 | २०८२, वैशाख २७गते

images

शेयर बजार : नेप्से परिसूचकमा १५.५७ अंकले घटेर २६७७.५५ बिन्दुमा, ५ अर्ब ७९ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा १५.५७ अंकले घटेर २६७७.५५ बिन्दुमा, ५ अर्ब ७९ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा १५.५७ अंकले घटेर २६७७.५५ बिन्दुमा आएको छ । आज ५ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ  । ट्रेड्रिङबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।यस दिन ३ सय २० कम्पनीको १ करोड ६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।आज  ६४ करोड २५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ ।आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र सीइडीबी होल्डिङ्स परेका छन् ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij