Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

राजावादी प्रदर्शनमा संलग्न राप्रपा नेताहरूको म्याद थप: रवीन्द्र मिश्र र धवलशमेर जबरासहित ४१ जना पक्राउ

राजावादी प्रदर्शनमा संलग्न राप्रपा नेताहरूको म्याद थप: रवीन्द्र मिश्र र धवलशमेर जबरासहित ४१ जना पक्राउ

  • काठमाडौ ।काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा संलग्नता राखेका राप्रपा नेता रवीन्द्र मिश्र र धवलशमेर जबरासहित ४१ जना व्यक्तिहरूसँगको म्याद थप गरिएको छ। पक्राउ गरिएका सबैलाई दोस्रो पटक ६ दिनको हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति अदालतले दिएको छ। उनीहरूलाई काठमाडौं जिल्ला अदालतमा लगेर म्याद थप प्रक्रिया सम्पन्न गरिएको हो। वर्तमानमा सबै पक्राउ परेका व्यक्तिहरू जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij