Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

एनआइसी एसिया बैंकले ५० लाख इकाईको ऋणपत्र बिक्री खुला

एनआइसी एसिया बैंकले ५० लाख इकाईको ऋणपत्र बिक्री खुला

  •  


    काठमाडौं ।  एनआइसी एसिया बैंकले आज, चैत २५ गते सोमबारदेखि ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा कुल ५० लाख इकाई ऋणपत्र बिक्री गर्दैछ।

    यसमा ४० प्रतिशत अर्थात २० लाख इकाई सर्वसाधारणलाई जारी गरिनेछ, जबकि ६० प्रतिशत अर्थात ३० लाख इकाई प्राइभेट प्लेसमेन्टको माध्यमबाट बिक्री गरिनेछ।

    सर्वसाधारणलाई जारी गरिने ऋणपत्रमा ५ प्रतिशत अर्थात १ लाख इकाई म्युचुअल फण्डका लागि छुट्याइएको बैंकले जनाएको छ। बैंकले १० वर्ष अवधि रहेको ‘७५ एआइसी एसिया डिबेन्चर २०९१’ ऋणपत्र निष्काशन गरेको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij