Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको १५ लाखभन्दा बढी संस्थापक सेयर बिक्री खुला

सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको १५ लाखभन्दा बढी संस्थापक सेयर बिक्री खुला

  • काठमाडौं ।  सानिमा रिलायन्स लाइफ इन्सुरेन्स लिमिटेडले संस्थापक सेयरधनीहरूको नाममा रहेको १५ लाख ७४ हजार २५१ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। यसपटक सिर्फ संस्थापकहरू मात्र नभई अन्य इच्छुक व्यक्ति तथा संघ–संस्थाहरूले पनि सेयर खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

    यो बिक्री आजबाट सुरु भएको हो, र चैत २९ गतेदेखि १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आवेदन दिन सकिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij