Logo

May 02 2025 | २०८२, वैशाख २०गते

May 02 2025 | २०८२, वैशाख २०गते

images

प्रभु क्यापिटललाई ४० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड योजना बिक्रीको अनुमति

प्रभु क्यापिटललाई ४० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड योजना बिक्रीको अनुमति

  • काठमाडौं । प्रभु क्यापिटलले ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीम’ नामक खुलामुखी म्युचुअल फन्ड योजना बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। बोर्डले क्यापिटललाई उक्त योजनाअन्तर्गत ४ करोड इकाई, प्रतिइकाई १० रुपैयाँको दरले बिक्री गर्न स्वीकृति दिएको हो। कुल ४० करोड रुपैयाँ बराबरको यस योजनाको कोष व्यवस्थापनको जिम्मा प्रभु क्यापिटल लिमिटेडले लिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij