Logo

Sep 08 2025 | २०८२, भदौ २३गते

Sep 08 2025 | २०८२, भदौ २३गते

images

कुमारी बैंकले २ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्यायो

कुमारी बैंकले २ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्यायो

  • काठमाडौं ।कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले जारी सूचना अनुसार, यस सेयरमा हालका विद्यमान संस्थापक सेयरधनीहरूले प्राथमिकताका साथ आवेदन दिन सक्नेछन्।

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले चैत ३१ गतेदेखि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय, नक्साल नागपोखरी, काठमाडौंमा बुझाउन सकिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij