Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

महालक्ष्मी विकास बैंकद्वारा १५ लाखभन्दा बढी संस्थापक सेयर लिलामीमा, वैशाख १४ सम्म आवेदन खुला

महालक्ष्मी विकास बैंकद्वारा १५ लाखभन्दा बढी संस्थापक सेयर लिलामीमा, वैशाख १४ सम्म आवेदन खुला

  • काठमाडौं ।महालक्ष्मी विकास बैंकले आज (चैत ३१ गते)देखि १५ लाख १४ हजार २५ कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्री खुला गरेको छ।

    उक्त लिलामी सेयरमा बैंकका संस्थापक सेयरधनीहरू सहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूले समेत सहभागी भई आवेदन दिन सक्नेछन्। इच्छुक आवेदनदाताहरूले न्यूनतम ११० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गर्दै गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

    लिलामी सेयरमा सहभागी हुन चाहनेहरूले २०७९ वैशाख १४ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदनपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा बुझाउनुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij