Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १६.४३ अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक १६.४३ अंकले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १६.४३ विन्दुले बढेको छ । यससँगै सूचक २६७८.५१ अंकमा आएको छ । करिब ३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । ५६ कम्पनीको ५० हजार ७५८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ९८ वटा कारोबार भएको हो । ३६ कम्पनीको मूल्य बढेको छ भने १७ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij