Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

भाटभटेनीको सामान लोडेड कन्टेनरमा भेटिएको भेपको मालिक पहिचान, दोर्जे लामा खोज्दै प्रहरी

भाटभटेनीको सामान लोडेड कन्टेनरमा भेटिएको भेपको मालिक पहिचान, दोर्जे लामा खोज्दै प्रहरी

  • काठमाडौँे। भाटभटेनीको सामान लोडेड कन्टेनरमा भेटिएको विद्युतीय चुरोट (भेप)को मालिकको पहिचान भएको छ । ।  राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको खोर्सानेबाट बरामद भएको भेपको  मालिकको पहिचान खुलेको हो ।

    विभाग स्रोतका अनुसार भाटभटेनीको सामान लोडेड कन्टेनरको अगाडि पट्टी राखिएको ७ सय ४० भेप सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा न २का दोर्जे लामाको भएको छ ।

    ७ सय ४० थान भेपको मूल्य नेपाली बजारमा २० लाख भन्दा बढी पर्दछ । दोर्जे विरुद्ध राजस्व अनुसन्धान विभाग मार्फत्  पक्राउ पुर्जी जारी भइसकेको छ । भाटभटेनीको सामान लोडेड कन्टेनरका चालक सिन्धुपाल्चोकका प्रवीण खत्री राजस्व अनुसन्धान विभागले तोकेको धरौटी बुझाउन नसकेपछि अहिले पनि थुना मै छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij