Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १३.२३ अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक १३.२३ अंकले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १३.२३ विन्दुले बढेको छ । यससँगै सूचक २७०२.४६ अंकमा आएको छ । १ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ५४ कम्पनीको ५५ हजार २३७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १७९ वटा कारोबार भएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij