Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

नाडेप लघुवित्तले यस वर्ष नाफाबाट लाभांश नदिने निर्णय, साधारण सभामा प्रस्ताव पेश नहुने

नाडेप लघुवित्तले यस वर्ष नाफाबाट लाभांश नदिने निर्णय, साधारण सभामा प्रस्ताव पेश नहुने

  • काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बुधबार दिउँसो बसेको सञ्चालक समिति बैठकले बोनस सेयर वा नगद लाभांश नदिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश नगर्ने निर्णय गरेको हो।

     आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय पनि सोही बैठकबाट गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij