Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

माउन्टेन ग्लोरी लिमिटेडले ४० करोड रुपैयाँ बराबरको आइपीओका लागि अनुमति माग्यो

माउन्टेन ग्लोरी लिमिटेडले ४० करोड रुपैयाँ बराबरको आइपीओका लागि अनुमति माग्यो

  • काठमाडौं । माउन्टेन ग्लोरी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा अनुमति मागेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ४० लाख कित्ता सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।जसअनुसार कुल ४० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गरिनेछ। उक्त आइपीओको बिक्री व्यवस्थापनको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिनेछ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij