Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

नेप्सेमा एनएमबि हाइब्रिड फन्ड एल-२  सूचीकृत, सोमबारदेखि दोस्रो बजारमा कारोबार सुरु

नेप्सेमा एनएमबि हाइब्रिड फन्ड एल-२  सूचीकृत, सोमबारदेखि दोस्रो बजारमा कारोबार सुरु

  •  

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा एनएमबि हाइब्रिड फन्ड एल-२ को इकाई आइतबार औपचारिक रूपमा सूचीकृत भएको छ। एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित यस बन्दमुखी म्युचुअल फन्ड योजनाअन्तर्गत कुल १३ करोड ६४ लाख ८४ हजार इकाई सूचीकृत गरिएको हो।

    १० वर्षे अवधिको यो योजना सोमबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ। लगानीकर्ताहरूले अब नेप्से मार्फत उक्त फन्डको इकाई किनबेच गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij