
काठमाडौँ । दोर्दी खोला जलविद्युत कम्पनीको १ सय प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले चैत १९ गतेदेखि १:१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद सेयर जारी गरेको थियो। यस सेयरमा आवेदन दिने आजको म्याद सकिनेछ, र सानिमा क्यापिटल र सानिमा बैंकको तोकिएको शाखाबाट आवेदन दिन सकिन्छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij