Logo

Jun 25 2025 | २०८२, असार ११गते

Jun 25 2025 | २०८२, असार ११गते

images

एभरेष्ट बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत, मंगलबारदेखि कारोबार खुला

एभरेष्ट बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत, मंगलबारदेखि कारोबार खुला

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंक लिमिटेडको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सोमबार सूचीकृत भएको छ। ‘एभरेष्ट बैंक लिमिटेड डिबेन्चर २०९१’ नामक उक्त ऋणपत्रको कुल ३० लाख इकाईहरू सूचीकृत गरिएको हो। १० वर्षे अवधि भएको यस ऋणपत्रमा वार्षिक ७.५० प्रतिशत ब्याजदर तोकिएको छ। नेप्से अनुसार, आगामी मंगलबारदेखि यस ऋणपत्रको कारोबार औपचारिक रूपमा सुरु हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij