Logo

Aug 17 2025 | २०८२, भदौ १गते

Aug 17 2025 | २०८२, भदौ १गते

images

स्वरोजगार र स्वाभिमान लघुवित्तको बोनस सेयरमा मूल्य नेप्सेमा समायोजन

स्वरोजगार र स्वाभिमान लघुवित्तको बोनस सेयरमा मूल्य नेप्सेमा समायोजन

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले स्वरोजगार लघुवित्त र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बोनस सेयरलाई समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको छ। बुधबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर मूल्य समायोजन गरिएको हो।

    स्वरोजगार लघुवित्तको १३.५० प्रतिशत बोनस सेयर समायोजनसँगै यसको समायोजित मूल्य रु ९६०.२४ कायम भएको छ।

     स्वाभिमान लघुवित्तको ५ प्रतिशत बोनस सेयर समायोजनसँगै समायोजित मूल्य रु १७३६.०६ तोकिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij