Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

नेपाल प्रहरीका १२१ जना डीएसपीको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित )

नेपाल प्रहरीका १२१ जना डीएसपीको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित )

  • काठमाडौं ।  नेपाल प्रहरीका १२१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा गरिएको छ । बुधबार प्रहरी महानिरीक्षक दीपक थापाको अध्यक्षतामा बसेको बैठकले १२१ जना डीएसपीको सरुवा गर्ने निर्णय गरेको हो। सरुवा भएको जिल्लाबाट नै आगामी महिनाको तलब भत्ता खाने गरी उनीहरूको सरुवा गरिएको हो।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij