
काठमाडौं ।आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज वैशाख १४ गते आइतबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३७ रुपैयाँ ०३ पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ ४३ पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा रहेको छ भने खरिददर १५५ रुपैयाँ ०५ पैसा रहेको छ ।
क्यानेडियन डलर १ को खरिददर भने ९८ रुपैयाँ २८ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७१ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij