Logo

May 03 2025 | २०८२, वैशाख २१गते

May 03 2025 | २०८२, वैशाख २१गते

images

एनआरएनएको एकता महाधिवेशन शनिबारदेखि सोमबारसम्म हायात होटलमा हुँदै

एनआरएनएको एकता महाधिवेशन शनिबारदेखि सोमबारसम्म हायात होटलमा हुँदै

  • काठमाडौं । एनआरएनएको एकता महाधिवेशन शनिबारदेखि सोमबारसम्म राजधानीको हायात होटलमा हुँदै छ । गैरआवासीय नेपाली संघ ९एनआरएनए०को सर्वोच्च अदालतमा दायर भएको मुद्दा शुक्रबार समेत हेर्न नमिल्ने भएसँगै शनिबारदेखि एकताको महाधिवेशन गर्ने बाटो खुला भएको हो । एनआरएनए एकताको महाधिवेशन पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा शनिबारदेखि सोमबारसम्म राजधानीको हायात होटलमा हुँदैछ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij