
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सरकारले एकीकृत परियोजना बैंक लागू गर्ने घोषणा गरिएको छ । केन्द्र, प्रदेश र स्थानीय तहको योजनामा दोहोरपन हटाउन एकीकृत परियोजना बैंकको सरकारले घोषणा गरेका हुन् ।
संयुक्त संसदमा आगामी आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले तीन तहकै सरकारको योजना प्रभावकारी बनाउन यस्तो घोषणा गरेका हुन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij