
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा स्रोत व्यवस्थापनका लागि वैकल्पिक वित्त कोष स्थापनाको घोषणा गरेको छ ।
सो प्रयोजनका लागि अहिले कानूनी प्रवन्धको काम जारी छ । विधेयक संसदमा दर्ता भइसकेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij