
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रेल तथा जल यातायात सञ्चालन गरी ढुवानी लागत घटाइने घोषणा गरेका छन् । शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
‘रेल तथा जल यातायात सञ्चालन गरी ढुवानी लागत घटाइने छ । उत्पादन र लागत घटाउन दिगो पूर्वाधार विकास गरिनेछ,’ उनले भने,‘अत्यावश्यक वस्तु तथा सेवा अभाव हुन नदिन भण्डारण क्षमता, मूल्य गुणस्तर अनुगमन मा जोड दिइने छ ।’
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij