Logo

May 03 2025 | २०८२, वैशाख २१गते

May 03 2025 | २०८२, वैशाख २१गते

images
नीति तथा कार्यक्रम

स्टार्ट–अप उद्यमीलाई प्रोत्साहन गर्न स्टार्ट–अफ कर्जा विस्तार कार्यक्रम विस्तार गर्ने

स्टार्ट–अप उद्यमीलाई प्रोत्साहन गर्न स्टार्ट–अफ कर्जा विस्तार कार्यक्रम विस्तार गर्ने

  • काठमाडौँ । सरकारले स्टार्ट–अप उद्यमीलाई प्रोत्साहन गर्न स्टार्ट–अफ कर्जा विस्तार कार्यक्रम विस्तार गर्ने भएको छ ।सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गर्न लागिएको हो । 

    शुक्रवार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेले नवप्रवर्तनमा आधारित स्टार्ट–अप उद्यमीलाई प्रोत्साहन गर्न स्टार्ट–अप कर्जा विस्तार कार्यक्रम विस्तार गरिने बताए । 

    उनले स्थानीय,प्रदेश सरकार र निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा स्टार्ट–अप उद्यमीलाई व्यवसाय प्रवर्द्धन क्षमता अभिवृद्धि सेवा,बजारीकरण,मुल्यश्रृखला सबै प्रदेशमा स्टार्ट–अप प्रवर्द्धन केन्द्र स्थापना गरिने घोषणा गरे । उनले इकमर्स मार्फत व्यापारको विकास गरिने बताए । उनले बौद्धिक सम्पत्तिको संरक्षण तथा नवप्रवर्तन प्रवर्द्धन गरिने जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij