Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

श्रीजनशील लघुवित्तको नाफा २.७५%ले घट्यो, अन्य आम्दानीमा गिरावटले नाफामा दबाब

श्रीजनशील लघुवित्तको नाफा २.७५%ले घट्यो, अन्य आम्दानीमा गिरावटले नाफामा दबाब

  •  

    काठमाडौं ।श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म २ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा २।७५ प्रतिशतले कम हो। गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो।
    ७ करोड ७८ लाख रुपैयाँ रहेको आम्दानी बढेर १० करोड ६६ लाख रुपैयाँ पुगेको हो।

    इम्पेयरमेन्ट चार्ज पनि घटेको देखिन्छ, जसले केही हदसम्म नाफा जोगाउन सहयोग गरेको छ।गत वर्ष ५ करोड ८ लाख रुपैयाँ रहेको अन्य आम्दानी यस त्रैमासमा २१ लाख ४९ हजार रुपैयाँ मा सीमित भएको छ, जसले नाफामा प्रतिकूल असर पारेको हो।
    प्रतिसेयर आम्दानी २८.९१ रुपैयाँ

    प्रतिसेयर नेटवर्थ २२९.७३ रुपैयाँ

    एनपीएल (नन–पर्फर्मिङ लोन) भने उच्चस्तरमा रहँदै ९.५८ प्रतिशत पुगेको छ, जुन लघुवित्तका लागि चिन्ताजनक सूचक हो।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij