Logo

May 08 2025 | २०८२, वैशाख २६गते

May 08 2025 | २०८२, वैशाख २६गते

images

शेयर बजार : नेप्से परिसूचकमा ६१.२६ अंकले बढेर २६७२.७० बिन्दुमा, १० अर्ब ५१ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ६१.२६ अंकले बढेर २६७२.७० बिन्दुमा, १० अर्ब ५१ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा ६१.२६ अंकले बढेर २६७२.७० बिन्दुमा आएको छ ।आज  १० अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २२७ वटा कम्पनीको सेयर भाउ बढेको छ भने १८ वटाको घटेको छ । एउटा सेयर मूल्य स्थिर छ । यस दिन १३ वटा उपसमूह बढेका छन् । ५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै फाइनान्स समूह बढेको छ । यो समूह ५.५५ प्रतिशतले बढेको छ । हाइड्रोपावर समूह ३।१३ प्रतिशतले बढेको छ । ५ समूह बाहेक अरु सबै सबइन्डेक्स २ प्रतिशत भन्दा धेरैले बढेका छन् । बुधबार फाइनान्स र हाइड्रोपावर समूहमा लगानीकर्ताहरु झुम्मिएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij