Logo

May 08 2025 | २०८२, वैशाख २६गते

May 08 2025 | २०८२, वैशाख २६गते

images

राजा ल्याउने समूहको तर्फबाट  जेठ १५ गतेदेखि  अनिश्चितकालीन आन्दोलनको घोषणा

राजा ल्याउने समूहको तर्फबाट  जेठ १५ गतेदेखि  अनिश्चितकालीन आन्दोलनको घोषणा

  • काठमाडौँ । राजा ल्याउने समूहको तर्फबाट  जेठ १५ गतेदेखि  अनिश्चितकालीन आन्दोलनको घोषणा गरिएको छ । बिहीबार राजसंस्था पुनर्स्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जन आन्दोलन समितिले पत्रकार सम्मेलन गर्दै उक्त घोषणा गरेको हो ।

    पत्रकार सम्मेलनमा राजसंस्था स्थापना नभएसम्म आन्दोलन जारी रहने समेत बताउँदै सुवेदीले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताए । जनआन्दोलन घोषणा सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन,राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत जनआन्दोलन घोषणा सभामा सहभागी छन् । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij