Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

प्रतिनिधिसभाको बैठक आज ११ बजे, भूमि सम्बन्धी विधेयक पेस गरिँदै

प्रतिनिधिसभाको बैठक आज ११ बजे, भूमि सम्बन्धी विधेयक पेस गरिँदै

  • काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक बिहान ११ बजेका लागि तय गरिएको छ। संसद सचिवालयका अनुसार, बैठकमा 'भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८२' प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि छलफल हुनेछ। सो प्रस्तावमा सांसद प्रेम सुवालले विरोध जनाउँदै सूचना दिएका छन्, जसलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

    उक्त विधेयक भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले संसदमा पेश गर्ने कार्यक्रम छ।

    त्यसैगरी, चालु आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (करसम्बन्धी प्रस्ताव बाहेक) संसदमा छलफल जारी रहनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij