Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

युनियन हाइड्रोपावरको नाफा ४३% ले वृद्धि, ब्याज खर्च घटेर लाभ बढ्यो

युनियन हाइड्रोपावरको नाफा ४३% ले वृद्धि, ब्याज खर्च घटेर लाभ बढ्यो

  • काठमाडौं ।  युनियन हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४३ प्रतिशतको वृद्धि हो। अघिल्लो वर्ष यस अवधिमा कम्पनीले १ करोड ५३ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको थियो।

    यस अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी ५ करोड ७१ लाख रुपैयाँबाट बढेर ५ करोड ८९ लाख रुपैयाँ पुगेको छ। आम्दानीको यो वृद्धिले कम्पनीको मुनाफा बढाउन सहयोग गरेको हो।

    त्यस्तै, ब्याज खर्चमा उल्लेखनीय गिरावट आएको छ। अघिल्लो वर्ष ६३ लाख रुपैयाँ रहेको ब्याज खर्च घटेर यस वर्ष २७ लाख रुपैयाँमा झरेको छ।

    ७५ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा हाल २४ लाख ३ हजार रुपैयाँ रहेको छ। चैत मसान्तसम्म कम्पनीकोस्

    प्रति शेयर आम्दानी : २.१९ रुपैयाँ (वार्षिक)

    प्रति शेयर नेटवर्थ: १००.३२ रुपैयाँ

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij