Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

एमबीएल इक्विटी फन्ड’ नेप्सेमा सूचीकरण, बिहीबारदेखि कारोबार सुरु

एमबीएल इक्विटी फन्ड’ नेप्सेमा सूचीकरण, बिहीबारदेखि कारोबार सुरु

  •  

    काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष योजना अन्तर्गतको ‘एमबीएल इक्विटी फन्ड’ नेपाल स्टक एक्सचेन्ज लिमिटेड ९नेप्से० मा सूचीकरण भएको छ। यो कोष १० रुपैयाँ अंकित दरमा जारी गरिएका १२ करोड १६ लाख २५ हजार ३३० इकाइ सहित सूचीबद्ध भएको हो।

    नेप्सेले यस फन्डलाई ‘एमबीएइएफ’  सिम्बोल प्रदान गरेको छ। सूचीकृत भएपछि यस कोषको शेयर कारोबार बिहीबारदेखि नेप्सेमा सुरु हुने भएको छ। यस फन्डको सूचीकृत इकाइ संख्या र जनताबाट आकर्षित पूँजीले शेयर बजारमा नयाँ आशा र लगानीकर्ताका लागि अवसर थप्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij