Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

हिम स्टार उर्जा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति, ११ लाख कित्ता सर्वसाधारणका लागि खुला

हिम स्टार उर्जा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति, ११ लाख कित्ता सर्वसाधारणका लागि खुला

  • काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई प्राथमिक सेयर  बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्य दरमा कुल ११ लाख १९ हजार कित्ता सेयर निष्कासन गर्नेछ, जसको कुल मूल्य ११ करोड १९ लाख रुपैयाँ बराबर हुनेछ।

    यसको बिक्री प्रबन्धकको रूपमा एनआइसी एशिया क्यापिटल रहेको छ।

    हाल कम्पनीले सोलुखुम्बु र ओखलढुंगाको सिमानामा पर्ने बुकु खोलामा ५ मेगावाट क्षमताको ुबुकु–कपती जलविद्युत आयोजनाु निर्माण गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij