Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

देशभर आंशिक मौसम प्रणाली सक्रिय, केही ठाउँमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

देशभर आंशिक मौसम प्रणाली सक्रिय, केही ठाउँमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

  •  

    काठमाडौँ । देशमा पश्चिमी वायु, स्थानीय वायु, र बङ्गालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण आज पनि केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएराति कोशी, बागमती, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको थियो।

    महाशाखाका अनुसार कोशी, मधेस, बागमती प्रदेश लगायतका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली भेगका एकरदुई ठाउँमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। नागरिकहरूलाई सुरक्षित रहन र मौसम सम्बन्धी जानकारीमा अपडेट रहन महाशाखाले आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij