Logo

Jun 17 2025 | २०८२, असार ३गते

Jun 17 2025 | २०८२, असार ३गते

images

शेयर बजार : नेप्से परिसूचकमा २.९७ अंकले घटेर २६७७ बिन्दुमा, ७ अर्ब ५८ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा २.९७ अंकले घटेर २६७७ बिन्दुमा, ७ अर्ब ५८ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा २.९७ अंकले घटेर २६७७ बिन्दुमा आएको छ ।  आज ७ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । आज  २ वटा भने नकारात्मक सर्किट लेबलमा पुगेका छन् ।यस दिन ३ सय ३७ कम्पनीको १ करोड ७१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६४ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र युनिभर्सल पावर परेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij