Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

नवीन अग्रवालको देखावटी काम पतञ्जलीको पसल, कारोबार हुण्डी र अवैध कामको

नवीन अग्रवालको देखावटी काम पतञ्जलीको पसल, कारोबार हुण्डी र अवैध कामको

  • काठमाडौँ काठमाडौँको मुटु क्षेत्रपाटी चोकमा  नवीन अग्रवाल गोयलको  पतञ्जलीको पसल क्षेत्रपाटी चोकबाट ठैँटीतिर मोडिँने बित्तिकैको बायाँ साइडको मोडको ठुलो घरको भित्रपट्टीको सटरमा भारतका योगगुरु रामदेव बालकृष्णद्वारा प्रवद्र्धित कम्पनी पतञ्जलीका उत्पादनहरू बेच्ने पसल नवीन अग्रवाल(गोयल)द्वारा सञ्चालित  उक्त पसल देखावटीमात्र हो उक्त पसललाई देखाएर उनले हुण्डी अनलाइनसँग सम्बन्धित विभिन्न अवैध काम गरिररहेको समाचार स्रोतले बताएको

    नवीनले भारतीय नम्बरको प्रयोग गरेर हुण्डीचिट्ठी अनलाइन सट्टेबाजीको काम समेत गरिरहेको उनी निकट स्रोतले बताएको यस अगाडि पनि अनलाइन ठगी अवैध कारोबारमा मुछिसकेका अग्रवालले मुख्यतः भारत चीनमा  अवैध हुण्डीको काम गर्ने गरेको बताइएको क्षेत्रपाटी नयाँ सडक लगायतका ठामबाट प्रहरीले हुण्डीसहितको रकम पक्राउ गरिरहेको अवस्थामा  क्षेत्रपाटी चोकमै अवैध काम भइरहँदा प्रहरीले चाल नपाउनुलाई आश्चर्यको रूपमा लिइएको नवीनले विभिन्न सहकारी बैंक मार्फत् समेत हुण्डीको कारोबार गर्ने गरेको उनी निकट स्रोतले बताएको यससम्बन्धमा नवीन अग्रवालले आफूले हुण्डीको काम गर्ने नगरेको बताए उनले कस्मेटिकको काम छोडेर पतञ्जलीको पसल सञ्चालन गर्दै आएको बताए

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij