Logo

May 31 2025 | २०८२, जेठ १७गते

May 31 2025 | २०८२, जेठ १७गते

images

मन्त्रिपरिषद्को बैठकबाट  बजेट अनुमोदन

मन्त्रिपरिषद्को बैठकबाट  बजेट अनुमोदन

  • काठमाडौँ । मन्त्रिपरिषदको बैठकबाट  २०८२ ८३को बजेट अनुमोदन भएको छ ।  अर्थमन्त्री विष्णु पौडेलले सदनमा सो बजेट वाचन गर्न अघि मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरेका थिए । सो बैठकले उनको बजेट अनुमोदन गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij