May 31 2025 | २०८२, जेठ १७गते
काठमाडौं । सरकारले रासायनिक मलको आपूर्ति ६ लाख मेट्रिक टन पुर्याउने भएको छ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेटमा यस्तो घोषणा गरेका हुन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij