
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले हकबन्दी भन्दा बढी जग्गा खरिदबिक्री गर्न पाउने घोषणा गरेका छन् ।अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij