Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

स्टार्टअप उद्यमीलाई ३ प्रतिशत ब्याजमा ऋण, ७३ करोडको बजेट व्यवस्था

स्टार्टअप उद्यमीलाई ३ प्रतिशत ब्याजमा ऋण, ७३ करोडको बजेट व्यवस्था

  •  

    काठमाडौँ । सरकारले स्टार्टअप उद्यमशीलतालाई प्रोत्साहन गर्न विशेष पहलस्वरूप ३ प्रतिशत ब्याजदरमा ऋण प्रवाह गर्ने व्यवस्था गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत बजेटमार्फत यस कार्यक्रम सञ्चालनका लागि ७३ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। सरकारले नयाँ उद्यमको सुरुआत गर्न चाहने युवाहरुलाई सहज ऋण पहुँचमार्फत स्वरोजगारमा जोड्ने र नवप्रवर्तनलाई प्रोत्साहित गर्ने उद्देश्य राखेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij