Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब १४ करोडको बजेट विनियोजन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब १४ करोडको बजेट विनियोजन

  •  

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उद्योग क्षेत्रको प्रवर्द्धन, व्यापार सहजता, आपूर्ति प्रणालीको सुधार तथा स्वदेशी उत्पादनलाई प्रतिस्पर्धात्मक बनाउन मन्त्रालयमार्फत कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij