Logo

Aug 12 2025 | २०८२, साउन २७गते

Aug 12 2025 | २०८२, साउन २७गते

images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि १३ अर्ब ६८ करोडको बजेट विनियोजन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि १३ अर्ब ६८ करोडको बजेट विनियोजन

  •  

    काठमाडौँ ।  सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई १३ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले पर्यटन पूर्वाधारको सुदृढीकरण, सांस्कृतिक सम्पदाको संरक्षण, तथा हवाई सेवाको सुधारलाई प्राथमिकता दिँदै सो बजेट छुट्याइएको जानकारी दिए। सरकारले पर्यटन क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख आधारका रूपमा लिँदै अन्तर्राष्ट्रिय तथा आन्तरिक पर्यटक आकर्षणका कार्यक्रमहरूलाई गति दिने उद्देश्य राखेको छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij