Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलामा प्रतिबन्ध, २०८२ मंसिर १ देखि लागू हुने

४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलामा प्रतिबन्ध, २०८२ मंसिर १ देखि लागू हुने

  •  

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, आयात, बिक्री तथा वितरणमा पूर्ण प्रतिबन्ध लगाइने घोषणा गरेका छन्।

    मन्त्री पौडेलले प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न सरकार गम्भीर रहेको उल्लेख गर्दै, २०८२ साल मंसिर १ गतेदेखि यो प्रतिबन्ध लागू गरिने जानकारी दिए।

    सरकारको यो कदमले प्लास्टिकको अत्यधिक प्रयोगबाट सिर्जना हुने प्रदूषणलाई नियन्त्रणमा ल्याउन, वातावरणीय सन्तुलन कायम गर्न र दीगो विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij