
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सामाजिक सुरक्षा भत्ताका लागि मात्रै १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै सबै प्रकारका सामाजिक सुरक्षा भत्ता, जस्तै वृद्धभत्ता, अपांगता भत्ता, र अन्य सहुलियत भत्ताका लागि यो रकम छुट्याइएको जानकारी दिए।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij