Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ११ अर्ब रुपैयाँ बजेट विनियोजन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ११ अर्ब रुपैयाँ बजेट विनियोजन

  •  

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेट भाषण गर्दै यस मन्त्रालयलाई ठूलो आर्थिक स्रोत उपलब्ध गराइएको जानकारी दिएका छन्।

    यस बजेटमार्फत शिक्षाको गुणस्तर सुधार, विज्ञान र प्रविधिमा अनुसन्धान र विकास, र आधुनिक शिक्षा पूर्वाधार निर्माणमा जोड दिइनेछ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij