Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

पञ्चेश्वर बहुउद्देश्य आयोजना निर्माणका लागि डीपीआर टुंग्याइने, आगामी आर्थिक वर्षमा निर्माण थालिने

पञ्चेश्वर बहुउद्देश्य आयोजना निर्माणका लागि डीपीआर टुंग्याइने, आगामी आर्थिक वर्षमा निर्माण थालिने

  •  

    काठमाडौँ । सरकारले पञ्चेश्वर बहुउद्देश्य आयोजना निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) टुंग्याउने योजना बनाएको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले डीपीआर तयार गरी निर्माण प्रक्रियामा अघि बढाउने जानकारी दिएका छन्।

    यो आयोजना जलविद्युत् उत्पादन, सिंचाइ, बाढी नियन्त्रण लगायतका बहुआयामिक लक्ष्य पूरा गर्ने महत्वपूण परियोजना हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij