
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ऊर्जा क्षेत्रका लागि ८६ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको छ। प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा मन्त्रालयलाई उक्त रकम छुट्याइएको जानकारी दिएका छन्।
यस बजेटले जलविद्युत्, नवीकरणीय ऊर्जा, विद्युत् वितरण सुधार र ऊर्जा सुरक्षा सुनिश्चित गर्ने विविध कार्यक्रमहरूलाई समेट्नेछ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij