Logo

May 31 2025 | २०८२, जेठ १७गते

May 31 2025 | २०८२, जेठ १७गते

images

गल्छी–रसुवागढी सडक स्तरोन्नतिका लागि २ अर्ब ५६ करोड बजेट विनियोजन

गल्छी–रसुवागढी सडक स्तरोन्नतिका लागि २ अर्ब ५६ करोड बजेट विनियोजन

  •  

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा गल्छी–रसुवागढी सडक स्तरोन्नति गर्न २ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो सडकलाई स्तरोन्नति गरेर व्यापारिक आवागमन र यातायात सेवा सहज बनाउने उद्देश्य रहेको बताए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij