Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

सहरी विकास मन्त्रालयका लागि १ खर्ब १८ अर्ब रुपैयाँ बजेट विनियोजन

सहरी विकास मन्त्रालयका लागि १ खर्ब १८ अर्ब रुपैयाँ बजेट विनियोजन

  •  

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सहरी विकास मन्त्रालयलाई १ खर्ब १८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सहरी पूर्वाधारको विकास, स्मार्ट सिटीको प्रवर्द्धन, व्यवस्थित बसोबास तथा वातावरणमैत्री सहरीकरणलाई प्राथमिकतामा राख्दै उक्त बजेट विनियोजन गरिएको जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij