Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

काठमाडौं उपत्यकाको सवारी व्यवस्था सुधार गर्न साझा यातायातलाई थप १०० वटा बिजुली गाडी उपलब्ध गराइने

काठमाडौं उपत्यकाको सवारी व्यवस्था सुधार गर्न साझा यातायातलाई थप १०० वटा बिजुली गाडी उपलब्ध गराइने

  •  

    काठमाडौं ।सरकारले काठमाडौं उपत्यकामा सवारी साधनको भीड नियन्त्रण र सार्वजनिक यातायात सेवा सुधार गर्न साझा यातायातलाई थप १०० वटा विद्युतीय गाडी प्रदान गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो घोषणा गरेका हुन्।

    सरकारको यो पहलले सार्वजनिक यातायातको पहुँच र गुणस्तरमा सुधार ल्याउने, ट्राफिक जाम न्यूनीकरण गर्ने र वातावरणमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij